रिकेश निरौला। इनरुवा । इनरुवा ३मा रहेको स्मल ह्यावेन एकेडेमीमा युवा सशक्तीकरण समूह र युवा नेपालकाे समन्वयमा एक दिवसीय खुल्ला आकाश कार्यक्रम सम्पन्न भएकाे छ।
अहिलेकाे युवा पुस्तामा एक अर्का लिङ्ग प्रतिआकर्षण हुने र माया प्रेेम बस्ने कुरा मात्र सम्बन्ध हाे भन्ने बुझाईलाई चिर्दै सम्बन्ध भनेकाे शिक्षक विधार्थी बिच, आमाबुबा र सन्तान बिच, साथि साथि बिच, प्रकृति र मानव सम्प्रदाय बिच पनि हुने भन्ने कुरा प्रस्ट पार्नका लागि याे कार्यक्रम आयाेजना गरिएकाे हो।
उक्त कार्यक्रम +२ मा अध्यनरत करिव ५५ जना विद्यार्थीहरुकाे सहभागिता सम्पन्न भएको हो।
फाष्ट मिडिया नेपाल संवाददाता
४ चैत २०८०, अाईतबार ०५:२२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो