नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

खगेन्द्र कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अन्तिम मत परिणाम सार्वाजनिक भएको छ । अध्यक्षमा भएको चुनावी प्रतिस्पर्धामा घनश्याम खतिवडा विजयी भएका छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् ।

अध्यक्ष
विनोद ढकाल : ४३०
घनश्याम खतिवडा : ५१२

सचिव
शैलेस लामा: ३८१
राजकुमार भण्डारी: ५२४

उपसचिव
देवान राई: ६१०
जलवर्षा राजवंशी: ६२८

मजदुर क्लष्टर
१, भीमज्वाला राई:६१४ (विजयी)
२, अम्बिर लिङ्देन :५२२(विजयी)
३, किशोर धमला: ४४६(विजयी)

मजदुर महिला (२जना)

१.निर्मला परियार :५६८ (विजयी)
२. डोमा राई : ५३३ (विजयी)

खगेन्द्र कार्की
प्रतिक्रिया