गणेश प्रसाईंको अजम्बरी मा आकाश र गरिमा भिडियो

सुप्रिया राई


 

इटहरी । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले  उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।अजम्बरी नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ ।

सुप्रिया राई
प्रतिक्रिया