बराहक्षेत्र नगरपालिकामा घरमै लडेर एक जनाको निधन भएको छ ।
बराहक्षेत्र ७ का तिर्थ बहादुर तामाङको साँझमा घरमै भ¥याङबाट लडेर उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मादक पदार्थ सेवन गरी भ¥याङ चढ्ने क्रममा लडेर टाउकोमा गम्भिर घाइते भए पछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान पु¥याए पनि थप उपचारका लागि पुनः विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको थियो । सोही उपचारकै क्रममा निजको निधन भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
१९ पुस २०८०, बिहिबार ०८:०७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो