माओवादी केन्द्रको बराहक्षेत्र वडा नं. ८ को दोस्रो अधिवेशन सम्पन्न

खगेन्द्र कार्की

बराहक्षेत्र (सुनसरी) । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नंं ८ को दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ । सोही अधिवेशनबाट नयाँ पदाधिकारीको समेत चयन भएको छ । अशोक मगरको अध्यक्षतामा बिमला बिक, निर्मला बिकसहित ११ जनाको नयाँ माओवादी हाँक्ने टिम बनेको छ । सो कार्यक्रमको प्रमुख आतिथ्यता पृथ्वी किराँतीले गरेका थिए । 

खगेन्द्र कार्की
प्रतिक्रिया