सिल्भिया श्रेष्ठ, सुनसरी।। सन् २०६७ मा स्थापित बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलले गत शुक्रबार शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न गरेको छ। लोकतान्त्रिक प्रक्रियाबाट विद्यालयमा विद्यार्थीको प्रतिनिधित्वका लागि क्याप्टेन, भाइस क्याप्टेन लगायतको छनोटका लागि निर्वाचन आयोजना गरिएको हो।
विद्यालयका संयोजक केपी सुवेदीले "यस वर्षको विद्यार्थी परिषद्को चुनावमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताको लागि अविश्वसनीय रूपमा गर्व महसुस गरेको बताउँदै उनले विद्यार्थीहरुका रचनात्मक अभियानहरू, विचारशील भाषणहरू, र व्यवस्थित मतदान प्रक्रियाले प्रतिबिम्बित गरेको जानकारी दिएका छन्।
तस्बिरमा बेबिलोनको निर्वाचन
फाष्ट मिडिया नेपाल संवाददाता
६ जेठ २०८१, अाईतबार ०८:४१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो