फाष्ट मिडिया नेपाल संवाददाता
पथरी । कोनाम्सले हरियाली वन र दारी ग्याङको सहकार्य हरियाली सामुदायिक वनमा सोमबार बृक्षारोपण गरेको छ । बिश्व वातावरण दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली सामुदायिक वन भित्र बृक्षारोपण गरिएको हो । जलवायु परिवर्तनले अत्यधिक गर्मी बढ्दै गइरहेको अवस्थामा छ प्रजातिका अस्सी ओटा फलफूलका बिरूवाहरू वृक्षारोपण गरेका। कोनम्सका संयोजक संग्राम सावाँले जानकारी दिनुभएको छ। र साथै चप स्टिक क्याफे र जोगबनी रेडिमेड अम्बेला तथा कुर्ता पसलले खाजा तथा अन्य सहयोग गरेका थिए।
खगेन्द्र कार्की
२२ जेठ २०८०, सोमबार ०३:४० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो