इटहरी । आदिवासी जनजातीहरुले आफ्नो भासा,भेसभुसा जोगाएका छन यो हाम्रो देशको सम्पती हो र त्यहि पहिचानको आधारमा नेपाल सञ्सार भरी चिनीएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् ।
इटहरी १० स्थीत रहेको निमार्णधीन किरात वान्तवा खिमको प्राङ्गणमा साकेन्वा सास्कृतिक पार्कमा भएको उभौली चाडको अवसरमा गरीएको कार्यक्रमको प्रमुख अतिथी रहेको मेयर पौडेलले उक्त कुरा वताएका हुन् ।
लामो समय देश निमार्ण देशको समृद्धी,विकास,इतिहास निमार्ण देखी प्रकृती,माटो,जल,सभ्यता वचाउने काममा आदीवासी जनजाती किरातीहरुको ठुलो योगदान रहेको छ,र यो सास्कृतिक पार्क सङ्गग्राहलय वन्दै गरेको देशको इटहरीको सम्पती हुनाले यसलाई सम्रक्षण निमार्णका लागी वजेड राख्ने समेत मेयर पौडेलले प्रतिवद्धता ब्याक्त गरेका छन् ।
सम्पुर्ण किरातीहरुको महान चाड उभौली साकेला,साकेन्वाको अवसरमा उदयपुर,सुनसरी,मोरंगका किरातीहरुको झाकी सहीतको उपस्थीतीमा साकेला सीली नाच्दै यहा रहेको साकेला थानमा नाछुङले पुजा गरेर कार्यक्रम गरीएको किरात राई वान्तवा खिम केन्द्रीय कार्यसमीतीको अध्यक्ष ज्ञान कीरातीले जानकारी गराए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो