इटहरीमा चाडपर्वको मौका छोपी विभिन्न क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परेका चोरहरुको गिरोह पक्राउ

खगेन्द्र कार्की

इटहरी । इटहरी इलाका प्रहरी कार्यालयले बजार क्षेत्र र आसपासमा विभिन्न सामान चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । चाडपर्वको मौका छोडेर विभिन्न क्षेत्रमा चोरी संलग्न रहेका १० जना चोरहरु पक्राउ गरी इटहरी प्रहरीले सार्वजनिक गरेको ईलाका प्रहरी कार्यलय इटहरीका डिएसपि टेकबहादुर कार्कीले बताए ।

अझै केही चोरीका घटनामा संलग्न भएकाहरुलाई भने पक्राउ गर्न नसकिएको कार्किले बताए । दशै अघि पनि प्रहरीले चोरीमै संलग्न रहेका ९ जनालाई पक्राउ गरि सार्बजनिक गरिसकेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया