इटहरी । नेपाल राष्ट्रिय भुतपुर्व शैनिक तथा प्रहरी संगठन नेपोन सुनसरी जील्ला दोस्रो अधिवेसन बाट बल बहादुर कटुवाल अध्यक्षमा निर्वीरोेध चयन भएका छन् ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वीनोद पाण्डेको प्रमुख आतित्थ्यतामा भएको अधिवेसन बाट अध्यक्षमा बल बहादुर कटुवाल,उपाध्यक्षमा केशव पाण्डे,सचिव तेज प्रसाद घिमीरे,उपसचिव असोक कुमार चौधरी,उपसचिब टिकाराम श्रेष्ठ,सदस्य हरी सापकोटा,सदस्य नारायण चौधरी,सदस्य नारायण प्रसाद थापा,सदस्य खिल बहादुर वस्नेत,सदस्य कुल बहादुर मगर निर्वीरोध चयन भएको हो ।
आउने भावी पीडीहरुलाई प्रेरीत गर्न अनुसासन देखाउनु पर्छ,उत्कृष्ट कामहरु गर्नु पर्छ र मात्र हामी आफ्नो पार्टीलाई सफल वनाउन मीसन चौरासीलाई अगाडी वढाउन सक्ने नवनिर्वाचीत अध्यक्ष बल बहादुर कटुवालले जानकारी गराए । निर्वाचित कार्यसमीतीलाई कोशी प्रदेसका पुर्व मुख्य मन्त्री सेरधन राई,संगठन इन्चाज खेममान खड्का,इटहरी वडा नं. नौ का वडा अध्यक्ष जीतेन्द्र थापा लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो