स्थानीय भाषाका पाठ्यक्रम निर्माणका लागि इटहरीमा कार्यशाला गोष्ठी

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । किरात राई वान्तवा खिम केन्द्रीय कार्यसमीतीको आयोजनामा इटहरीमा स्थानीय भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 दुइ हजार वहतर सम्वीधानमा उल्लेखीत भएको मातृभाषा पढ्न पाउने अधिकारलाई प्रयोग गर्दै मातृभाषा पढ्नको लागी वान्तवा राईहरुको वाहुल्यता भएको विद्यालयमा पाठ्यक्रम लागु  गर्नको लागी पाठ्यक्रम निमार्ण तथा छपाईको विषयमा गोष्ठी गरीएको किरात राई वान्तवा खीमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीले जानकारी गराए ।

भाषाविद पदम वलाहाङ,भाषाविद निराजन वतास,भाषा विज्ञान डा।इस्वर कुमार राई,पुर्व मा।वी। प्रधानध्यापक भक्त राई लगायत भोजपुर,टेम्केमयुङ गाउपालीका, रामप्रसाद गाउपालीका,आमचोक गाउपालीका,हतुवागडी गाउपालीका,खोटाङका खोटेहाङ गाउपालीका,जन्ते ठुङगा गाउपालीका,उदयपुरको वेलका,पाचथरका फालेलुङ गाउपालीका,इलामका रुङ  गाउपालीका,सुर्यदय गाउपालीका,धनकुटाका सहीदभुभी गाउपालीकाका शिक्षकहरुको सहभागीता रहेको थियो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया