याक्थुङ चुम्लुङको दोस्रो अधिवेसन बाट दीलसीङ मेन्याङबो अध्यक्षमा चयन भएका छन्

सुप्रिया राई

इटहरी । याक्थुङ चुम्लुङको दोस्रो महाधिवेसन बाट  दीलसीङ मेन्याङबो को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमीती चयन भएको छ ।

याक्थुङ जातीका मौलीक पहिचान रक्षार्थ स्थापना भएको याक्थुङ जातीको  सर्वोच्व  भातृ संस्था याक्थुङ चुम्लुङको धरानमा भएको दोस्रो महाअधिवेसन बाट दीलसीङ मेन्याङबो अध्यक्ष भएका हुन भने,उपाध्यक्ष पदम चेन्जी मावी,उपाध्यक्ष जस बहादुर चेम्जोङ,उपाध्यक्ष मनिका बेघा,उपाध्यक्ष सञ्चमती नाल्वो,महासचिव इन्दीरा मेन्याङबो,सचिव दिल कुमार सिरेङ,सहसचीव बाली छत्थरे,कोषाध्यक्ष कृष्ण बहारदुर फोम्वो,सहकोषाध्यक्ष मन बहादुर थोप्रा,सदस्य प्रताप मुसुहाङ, ।

त्यसै गरी अन्य सदस्यहरु सुवास तेयुङ,श्रीहाङ तवेबुङ,देवराज कुरुम्बाङ,चन्द्र मादेन ,तारा लाबुङ,मणी इजम,पुर्ण मेन्यान्बो,पेली  माबोहाङ,इन्दिरा मादेन,रण बहादुर माबोहाङ,निस्चल चेम्जोङ,डिकध्वज लावती,दिल आङदेम्वे,सन्चबीर नाल्बो,बाबुराम मेन्याङबो,आशिकराम नेयोङ,टेक बहादर हुक्पा चोङबाङ,गणेश पङधाक,तुमराज सुहाङ,बम बहादुर आङबुहाङ चयन भएका छन् ।

याक्थुङ चुम्लुङले याक्थुङ जातीको मुन्धुमी मौलीक सस्कार सस्कृतीको रक्षार्थ खोज अध्यन संरक्षण् सम्वर्धन र बिकासका कामहरु गर्ने गर्दछन् ।


सुप्रिया राई
प्रतिक्रिया